हरेक घोषणापत्र प्रतिज्ञाको स्थिति ट्र्याक गर्नुहोस्
वार्षिक ७% आर्थिक वृद्धि — प्रतिव्यक्ति $३,००० र $१०० अर्ब अर्थतन्त्र
विवरण हेर्नुहोस् →
कार्टेल र रेन्ट-सिकिङ अन्त्य — स्वतन्त्र नियामकीय निकाय
करिब २ दर्जन असान्दर्भिक ऐन खारेज — व्यावसायिक वातावरण सुधार
सबै करको बोझ घटाउने — पारिवारिक भारमा आधारित आयकर सुधार
भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर पुनरावलोकन
लगानीका लागि एकद्वार सेवा केन्द्र
राजस्व अनुसन्धान विभाग खारेज — पेशागत लेखा परीक्षण इकाई
सार्वजनिक संस्थान सुधार — गाभ्ने, निजीकरण, वा पुनर्संरचना
सहकारी र लघुवित्त नेपाल राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षणमा
सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्ने — दोहोरो कर्जा अन्त्य
सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको बचत फिर्ता
५ वर्षभित्र मिटर ब्याज जालो ध्वस्त
नेप्से आधुनिकीकरण — डेरिभेटिभ, इन्ट्राडे, गैर-आवासीय नेपाली पहुँच
संस्थागत लगानीकर्ता विस्तार — पेन्सन, बीमा, म्युचुअल फण्ड
रिमोट वर्क कानूनी ढाँचा — नेपालमैबसेर विदेशी कम्पनीमा काम
लगानीमैत्री खानी नीति — खानी प्राधिकरण स्थापना