हरेक घोषणापत्र प्रतिज्ञाको स्थिति ट्र्याक गर्नुहोस्
जेन-जी आन्दोलनको न्यायिक जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन
विवरण हेर्नुहोस् →
२०४६ सालदेखिका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन
भ्रातृसंगठन निर्माण नगर्ने — राज्य निकायमा दलीय आबद्धता अन्त्य
निजामती सेवामा दलगत ट्रेड युनियन खारेज — पेशागत प्रशासन
स्वायत्त सरुवा बोर्ड — राजनीतिक सरुवा अन्त्य
३ महिनाभित्र संविधान संशोधन बहस पत्र — प्रत्यक्ष निर्वाचित कार्यकारी
अख्तियार, न्याय परिषद् र संवैधानिक परिषद् सुदृढीकरण
सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउने
योग्यताक्रमका आधारमा न्यायाधीश नियुक्ति — दलगत कोटा अन्त्य
अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण
जनमतका आधारमा दललाई सार्वजनिक कोषबाट वार्षिक अनुदान
सार्वजनिक पद सम्हाल्नुअघि र पछि सम्पत्ति विवरण सार्वजनिक
संघीय मन्त्रालय १८ मा सीमित — विज्ञ मन्त्री, प्रधानमन्त्री कार्यालय नतिजा केन्द्र
राष्ट्रिय योजना आयोगलाई आधुनिक थिंक-ट्यांकमा रूपान्तरण
मिसन मोडमा आयोजना कार्यान्वयन — समयबद्ध र जवाफदेही
भ्रष्टाचारप्रति शून्य सहनशीलता — पार्टी अनुशासन, आचारसंहिता